पु.समाचार

नेपाल विरुद्ध अष्ट्रेलीयाले गर्यो जिरोका बिरुद्ध पाँच गोल

काठमाण्डौ । नेपालका बिरुद्ध अष्ट्रेलीयाले ५ गोलको लज्जास्पद हार ख्वाएको छ । क्यानबेरामा सम्पन्न विश्वकप छनौट खेलमा म्याकलारेनले अनिम गोल गर्दै नेपाललाई ५ गोलले हाए । नेपाल शुन्य गोलमा रहन बाध्य भएको छ ।

गोलकिपर किरण चेम्जुङले राम्रो गरेको भन्दै दर्जनौं गोल खानबाट नेपाल बचेको थियो ।