तस्विरहरु

महजोडीदेखी राजेश हमाल हुंदै केकीसम्मको दशैं टीका (फोटो फिचर)

काठमाण्डौ । विजयादशमीको दिन आज मदनकृष्ण–हरिबंश, राजेश हमाल, भुवन केसी, रेखा थापा, दीपाश्री निरौला, सत्यस्वरुप, केकी अधिकारी, धुर्मुस–सुन्तली, निखिल उप्रेती, बर्षा राउत, करिष्मा मानन्धर लगायतका कलाकारले आज टीका लगाएका छन् ।

उनीहरुले आफन्तजनबाट टीका लगाएर तस्वीर आफ्नो फेसबुकमा राखेका छन् । उनीहरुले राखेक तस्वीरहरु: