समाचार

पुष्पकमलसंग दशैंको टीका लगाएपछि छोरीहरुको सेल्फी (फोटाहरु)

काठमाण्डौ । नेकपा अध्यक्ष पुष्पकमल दहालले टीका लगाएनन् । उनले भरतपुर महानगरपालीकाकी मेयर आफ्नी छोरी रेणु दहाल, गंगा दहाल, बुहारी विना मगर, नाती नातीना, ज्वाईंहरु लगायतका आफन्तजनलाई टीका लगाएका छन् ।
श्रीमती सीता दहालका साथमा टीका कार्यक्रममा देखिएका अध्यक्ष दहालसंग टीकापछि छोरी बुहारीले अध्यक्ष दहालसंग सेल्फी खिचेका थिए । टीकापछि छोरी गंगा दहालले फोटाहरु पोष्ट गरी सम्बन्धीतलाई ट्याग गरेकी छन् ।