काठमाण्डौ । नेपाली काँग्रेसका बरिष्ष्ठ नेता रामचन्द्र पौडेलले ८६ बर्षीया भाउजू बिष्णुमाया पौडेलको हातबाट टीका लगाएका छन् ।
आफूले टीका लगाएपछि श्रीमती, छोरा चिन्तन पौडेल, नाती र बुहारीलाई टीका लगायतका परिवारलाई टीका थिए । पौडेलले काठमाण्डौको बोहराटारस्थीत निवासमा दशैं टीका कार्यक्रम राखेका हुन् ।