समाचार

९० बर्षीय भोजप्रसादबाट लगाए डा बाबुरामले दशमीको टीका

काठमाण्डौ । संघीय समााजबादी पार्टीका अध्यक्ष एवं पुर्व पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टाईले आफ्ना पीता भोजप्रसाद भट्टराईको हातबाट टीका लगाएका छन् । उनले पत्नी हिशिला यमी, छोरी मनुशी यमी भट्टाई, ज्वाई तथा उनको परिवार र आफन्तजनसँग टीका लगाएपछि तस्वीर लिएका छन् ।

उनले फेसबुकमा तस्वीरसहितको स्टाटस लेख्दै डा भट्टराईले भनेका छन्, ‘९० बर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट सपरिवार शुभविजयादशमीको टीका ग्रहण! सबैको जय होस्अ! सत्य र अन्याय माथि सत्य र न्यायको विजय होस्!