तस्विरहरु

विजया दशमी टीका मन्त्रीदेखी कलाकार र सर्बसाधारणसम्म (३२ तस्वीर)

काठमाण्डौ ।  विशिष्टदेखी सामान्य परिवारले यय बर्षको बडादशैं पर्वको सबैभन्द्या महत्वपूर्ण दिन विजयादशमीमा मान्यजनको हातबाट साईतको टीका लगाईरहेका छन् । पुर्णीमासम्म नै टीका लगाउन मिल्ने प्रचलन भएपनि आज दिनभरलाई उक्तम साईत मानिन्छ । सामाजिक संजालमा टीकापछि आफ्ना परिवारका तस्वीरहरु राखेका छन् । हेर्नुस् तस्वीरहरु