तस्विरहरु

दशैंमा काठमाण्डौ सुनसान, आफ्नो ठाउँमा सबै खुशी! (तस्वीरहरु)

काठमाण्डौ । यस बर्षको दशैमा अन्य सालको भन्दा बढी मानिसहरु काठमाण्डौबाट बाहिरिएको देखिएको छ । प्रायः काठमाण्डौका सडकहरु रित्ता देखिन्छन् । देशभर फरक फरक तस्विर देखिएका छन् । दशैंमा देशभरलाई हेर्दा कतै खुशीयाली त कतै दशैंका लागि समान जोहो गर्न भ्याईनभ्याई त कतै गस्ती गरेका दृष्यहरु देख्न सकिन्छ । आज नवमीसम्म २०७६ सालको दशैंले सबैलाई खुसी नै देला जस्तो छ, जसरी भएपनि सबै आ–आफ्नो ठाँउबाट रमाईरहेका नै देखिन्छन् । (तस्वीरहरु)