स्वास्थ्य

मधुमेह, सुगर रोगका बिरामीले दशैमा कस्तो मासु खाने ? कति खाने ? डा.तिर्थलालको सल्लाह

काठमाडौं । नेपालीहरुको महान् चाड बिजया दशमी घर आगनमा आइरहेको छ । दशैमा बिशेषत मासुको परिकार बढी बिक्छ, खाईन्छ ।

सामान्यतया अरु बेला भन्दा बढी मासु खाईने र यसले बिरामी पार्ने वा बिरामी भएहरुलाई समस्या निम्ताउन सक्छ । मधुमेह, थाईराईड, क्लोरोष्ट्रोल, प्रेसरका बिरामी नेपाली समाजमा धेरै देखिने बिरामी हुन् ।  मासुका कारण बिभिन्न रोग बढ्न सक्छन् भने नलागेका रोगहरु पनि लाग्न सक्छन् ।

दशैको बेला कति मासु र कस्तो प्रकारको मासु खान उपयुक्त हुन्छ रु हामीले यस बिषयमा बरिष्ठ मधुमेह, थाईराईड तथा हर्मोन रोग बिशेषज्ञ डा । 

यस्तो बताउँछन्ः