राजनीति

नेता सिंह र भाजपा प्रवक्ताबीच चाक्सीबारीमा भेटवार्ता

काठमाण्डौ । कांग्रेस नेता प्रकाश मान सिँह र भारतीय जनता पार्टीका केन्द्रिय प्रवक्ता विजय सोनकर शास्त्री बीच नेता सिह निवास चाक्सिबारी ठमेलमा आज बिहान भेटघाट भएको छ ।

नेपाली काँग्रेसका पुर्व महामन्त्री समेत रहेका काँग्रेस नेता सिंहसंगको भेटमा समसामयिक राजनीतिक तथा नेपाल भारत सम्बन्धका विषयमा छलफलँ भएको स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए । ।