विचार/ब्लग

महिलाले पुरुषका बिरुद्ध जे बोलेपनि छुट? महराको ठाँउमा अरु भए के हुन्थ्यो होला ?

बाबुराम आचार्य । सामाजीक सञ्जालमा पछिल्लो समय सभामुख कृष्ण बहादुर महरा र रोश्नी शाहीको बिषयले चर्चा पाईरहेको छ । केहीदिन अगाडी सचिवालयकी कर्मचारी रहेकी नर्स शाहीको काठमाण्डौको तीनकुनेस्थीत डेरामा गएर सभामुख महराले रक्सी खाई बलात्कार गरेको र पीटेको भन्दै मिडियामा अन्तरवार्ता दिएपछि माहौत तात्न शुरु गरेको थियो । माहौल तात्नेमात्र होईन महराले सभामुख पदबाट राजीनामा नै दिनुपर्यो । सभामुख महराले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन निर्देशन दिएपनि नमानेपछि नेकपा सचिवालय बैठक बसेर महरालाई राजीनामा दिन बाध्य पार्ने निर्णय भयो । महराले सभामुख पदबाट अनुसंधानका लागि सजिलो बनाउन अनुसंधान अबधीसम्मका लागि भन्दै राजीनामा दिएपनि नेकपाको दबाबपछि पुनः बुधबार राजीनामा दिए ।

रोश्नी शाहीले पहिले मलाई रक्सी पीएर बलात्कार गर्यो अनि कुटपीट गर्यो भनिन्, पछि फेरी होईन गलत हो भनिन् उनलाई जे बोल्नेपनि छुट् छ र ?

सभामुख जस्तो सम्माननीय पदका ब्यक्तीमाथी यस्तो रक्सी पीएर बलात्कार र कुटपीट गरेको आरोप उठ्नु नेकपाका नेताहरुमामात्र नभएर आफैंमा उच्च स्तरका व्यक्तीत्वहरुको चरित्रमाथी प्रश्न उठ्ने कुरा भएको छ । पुर्ब नेकपा माओबादीका माथील्लो स्तरका नेता रहेका महरा पटक पटक शक्तीसाली मन्त्री सम्म भएका ब्यक्ती हुन् । ओरोपी महिला रोश्नी शाहीले प्रमाणसहित दिएको अन्तरवार्तालाई गलत भन्नै मिल्दैन । सभामुख महरा रोशनीकोमा गएको पनि सत्य हो, केही गडबड भएको पनि सत्य हो तर बलात्कार नै भएको भन्ने भने उक्त पहिलोपटक प्रशारण भएको भिडियोले प्रमाण पुग्न नसक्ला । शाहीको भनाईलाईमात्र विश्वास गरेर महरालाई बलात्कार नै गरेको आरोप लगाउन मिल्दैन । प्रहरीले निष्पक्ष अनुसंधान गरेमा त्यसबाट निस्कने परिणामका आधारमा दोषी को हो भन्ने किटान गर्न सकिन्छ ।

त्यस्तो अभिब्यक्ती दिएपनि कृष्ण बहादुर महराको सभामुखको पद गईसकेको छ, उनी पुनः सभामुख भएर आउने सम्भावना नै छैन भने अर्कोतिर उनको साँसद पदबाट पनि राजीनामा दिनुपर्छ भन्ने आवाज आईरहेको छ राजीनामा दिने अवस्था आउछ वा आउन्न त्यो भविष्यको कुरा हो तर महराको राजनीतिक जिवन, सामाजिक प्रतिष्ठा भने ती मलिाका कारण समाप्त भएको छ ।

बाँकी रह्यो, रोश्नी शाहीले एकाएक आफ्नो अन्तरवार्ताको ठीक विपरीत गएर अर्को अन्तरवार्ता दिएकी छन् । उनले अन्तरवार्तामा आफूलाई पत्रकारले धम्क्याएर अन्तरवार्ता दिएको र महरा सर आफ्नो बुवा समानको मान्छे हो, उहाँबाट आफुमाथी बलात्कार हुनै कुनै सम्भावना हुनै सक्दैन भन्ने अभिब्यक्ती दिएकी छन् । उनले त्यस्तो अभिब्यक्ती दिएपनि कृष्ण बहादुर महराको सभामुखको पद गईसकेको छ, उनी पुनः सभामुख भएर आउने सम्भावना नै छैन भने अर्कोतिर उनको साँसद पदबाट पनि राजीनामा दिनुपर्छ भन्ने आवाज आईरहेको छ राजीनामा दिने अवस्था आउछ वा आउन्न त्यो भविष्यको कुरा हो तर महराको राजनीतिक जिवन, सामाजिक प्रतिष्ठा भने ती मलिाका कारण समाप्त भएको छ । ती पीडित भनेकी महिलाले पुनः दिएका पछिल्लो पटकका महराका समर्थनका अभिब्यक्तीहरु पुर्व माओबादीहरुको धम्कीका वा पैसाको प्रभावका कारण हो भन्दै सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ जे कारणले भएपनि महराको सामाजिक र राजनितिक प्रतिष्ठा समाप्त भएको कुरालाई सबैले मान्नुपर्दछ । अब महरा कुनैपनि निर्बाचनमा विजय हुने छैनन्, कुनैपनि नेपाली जनताको अगाडी वा आफन्त तथा परिवारका अगाडी मुख ठाडो पारेर हिँड्न सक्ने अवस्थामा छैनन् ।

अमेरीका, युरोप जस्ता सेक्स फ्रि कन्ट्रीमा नेपालीहरुको पहुंच बढी हुनु, सिनेमा–युट्युवमा आउने भिडियो, सेक्सप्रतिको सकारात्मक धारणा, ईन्टरनेटका माद्यमबाट बिभिन्न खाले साईटहरु हेर्न पाउनु लगायतका कारण पछिल्लो समयमा नेपालमा लिभिङ टुगेदर बस्ने, एकअर्काको अण्डरस्टेण्डिङमा आफ्नो लागि सेक्सुअल पार्टनर बनाउने कलेजदेखी उपल्लो उमेरसम्मका मानिसहरुमा सामान्य बन्दै गएको छ । बाबु र छोराले गर्लफ्रेण्ड घुमाएर हिँडेका वा आमा र छोरीले ब्वाई फ्रेण्ड घुमाएर हिँडेका दृष्यहरु देख्न पाउनु नेपाली समुदलायका लागि सामान्य नै बन्दै गएको छ यो सकारात्मक रुपमा लिनुपर्दछ तर केटीतिर चित्त बुझेन भने सामान्य कुरामा नै ब्रेक अप गर्ने वा ब्ल्याकमेल गर्ने काम शुरु हुने घटना पनि नौला नभएको महिलाहरुले नै स्वीकारीसकेका छन् । के हो त यो राम्रो हो त ?

कतिपय महिलाहरुले समेत ०४८ सालदेखी परिचय भएका भनिएका महरा र शाहीबीच कुनै कारणले रोश्नीले महराको जिवन समाप्त गर्न मीडियाबाजी गर्दा रोशनीलाई नै कामरबाही गर्नुपर्ने आवाज समेत बलियो हुँदै गएको छ । रोश्नीले आफू डिप्रेशनमा भएको, रीषको झोकमा जथाभावी आरोप लगाएको बताएपनि उनको अन्तरवार्तामा देखिएको कन्फिडेन्ट हेर्दा उनी शत् प्रतिशत स्वस्थ्य ठीक छिन्, आखिर किन त यस्तो ? के कुनैपनि महिलाले चाहेमा जुनसुकै केटामान्छेको जिवन एकैछिनमा समाप्त हुन्छ त ? के केटीमान्छेले चैं नेपाली समाजमा जे बोलेपनि समाजका सबै मूकदर्शक भएर बस्नुपर्ने हो ? अझ कृष्ण बहादुर महरा सभामुख र पुष्पकमल दहाल निकट नेकपाका शक्तीसाली नेता हुन्, यदि उनी सामान्य नागरिक थिए र कुनै महिलाले त्यस्तो आरोप लगाएको थियो भने के हुन्थ्यो होला ? कल्पना गरौं त ?

हो बलात्कार जघन्य अपरराध हो, बलात्कारीलाई राज्यले कडा कारबाही गर्नुपर्छ तर कुरा मिल्दा गर्लफेण्ड–ब्वाईफ्रेण्ड नमिल्दा बलात्कारको आरोप लगाएको प्रमाणीत भएका कस्तो कानून लाग्ने भन्ने पनि त कानून चाहियो नि होईन र ? रोश्नी शाहीले पहिले मलाई रक्सी पीएर बलात्कार गर्यो अनि कुटपीट गर्यो भनिन्, पछि फेरी होईन गलत हो भनिन् उनलाई जे बोल्नेपनि छुट् छ र ? कल्पना गरौं, महरा गलत रहेनछन् भने उनको सामाजिक र राजनीतिक प्रतिष्ठाको क्षतीपुर्ति रोश्नी शाहीलाई सर्वस्वसहित आजिवन कारावासको सजाय दिएपनि पुग्दैन । सभामुखको पदको कुरा त तपशिलको कुरा मात्र मानौँ । यस केशमा अरु कोही सर्ब साधारण पुरुष भए प्रहरीले के गथ्र्यो होला ?

सभामुख प्रकरण नजिरको रुपमा मात्र लिन सकिन्छ । भोली कुनै दिन यस्तो आरोप नेकपा अध्यक्षद्वय पुष्पकमल दहाल, केपी शर्मा ओली वा जोकोहीलाई पनि लाग्न सक्दैन भन्न सकिन्न ।

सेक्स मानिसको अनिवार्य आवश्यक्ता हो, सभामुख वा प्रधानमन्त्री वा मन्त्री र साँसदले चैं सेक्समा आकर्षण हुनुहुँदैन भन्ने कुरा गलत हो । पृथ्बीमा मानव सभ्यताको विकास भएसँगै विपरीत लिङ्गप्रति आकर्षण हुनु, पुरुष र महिलाबीच सेक्सुअल सम्बन्ध हुनु प्राकृतिक नियम नै हो । मानिसमा मात्र नभएर चराचुरुङ्गी, पशु लगायत सबै जीवजन्तुमा मेल र फिमेलबीच सेक्स हुन्छ, बच्चा उत्पादन हुन्छ र समाज चल्छ यो सामान्य प्रकृया हो । यसमा अमेरीका, युरोप जस्ता सेक्स फ्रि कन्ट्रीमा नेपालीहरुको पहुंच बढी हुनु, सिनेमा–युट्युवमा आउने भिडियो, सेक्सप्रतिको सकारात्मक धारणा, ईन्टरनेटका माद्यमबाट बिभिन्न खाले साईटहरु हेर्न पाउनु लगायतका कारण पछिल्लो समयमा नेपालमा लिभिङ टुगेदर बस्ने, एकअर्काको अण्डरस्टेण्डिङमा आफ्नो लागि सेक्सुअल पार्टनर बनाउने कलेजदेखी उपल्लो उमेरसम्मका मानिसहरुमा सामान्य बन्दै गएको छ । बाबु र छोराले गर्लफ्रेण्ड घुमाएर हिँडेका वा आमा र छोरीले ब्वाई फ्रेण्ड घुमाएर हिँडेका दृष्यहरु देख्न पाउनु नेपाली समुदलायका लागि सामान्य नै बन्दै गएको छ यो सकारात्मक रुपमा लिनुपर्दछ तर केटीतिर चित्त बुझेन भने सामान्य कुरामा नै ब्रेक अप गर्ने वा ब्ल्याकमेल गर्ने काम शुरु हुने घटना पनि नौला नभएको महिलाहरुले नै स्वीकारीसकेका छन् । के हो त यो राम्रो हो त ?

सेक्स मानिसको अनिवार्य आवश्यक्ता हो, सभामुख वा प्रधानमन्त्री वा मन्त्री र साँसदले चैं सेक्समा आकर्षण हुनुहुँदैन भन्ने कुरा गलत हो । पृथ्बीमा मानव सभ्यताको विकास भएसँगै विपरीत लिङ्गप्रति आकर्षण हुनु, पुरुष र महिलाबीच सेक्सुअल सम्बन्ध हुनु प्राकृतिक नियम नै हो । मानिसमा मात्र नभएर चराचुरुङ्गी, पशु लगायत सबै जीवजन्तुमा मेल र फिमेलबीच सेक्स हुन्छ, बच्चा उत्पादन हुन्छ र समाज चल्छ यो सामान्य प्रकृया हो ।

यसमा कुरा उठाउन जरुरी छ नि चाहे महिला होस् वा पुरुष स्वस्थ्य रहनका लागि सेक्स अनिवार्य आवश्यक्ता हो, यसका लागि जथाभावी वा जबरजस्ती महिलाले पुरुषसँग वा पुरुषले महिलासँग सेक्स गर्न वा सेक्सुअल ह्यारास्मेन्ट गर्नु अपराध हो तर एकपक्षलाई चित्त बुझेन भने अर्को पक्षको जिवन नै समाप्त पार्नु सोहै्र आना गल्ती हो, कतिपय किशोरकिशोरीले यसैका कारण आत्माहत्या गरेका उदाहरण हाम्रो समाजमा प्रशस्त छन् । यसमा राज्यले चासो दिएको देखिदैन ।

सेक्स मनोरञ्जनको माद्यममात्र नभएर अनिवार्य आवश्यक्ता भएपनि प्रहरीले निश्पक्ष अनुसंधान गर्ने प्रकारको कानून परिमार्जन नगरे मुलुकमा गम्भीर बिभेद आउने देखिन्छ । सभामुख प्रकरण नजिरको रुपमा मात्र लिन सकिन्छ । भोली कुनै दिन यस्तो आरोप नेकपा अध्यक्षद्वय पुष्पकमल दहाल, केपी शर्मा ओली वा जोकोहीलाई पनि लाग्न सक्दैन भन्न सकिन्न । आरोप लगाएको कुरामा कारबाही गर्दा भने मानसिक टर्चर हुनेखाल्को हुनुहुंदैन, गलत नगरेपनि आरोप लगाउदा के गर्ने भन्ने चाहिएन र ? सीधै केटामान्छे नै गल्ती देख्ने हो र ? ।

नेपालमा बहुसंख्यक महिलाहरु पुरुषबाटै पीडित हुनुहुन्छ, पछिल्ला छलफलका पात्र कृष्ण बहादुर महराजस्ता केही पुरुषहरु महिलाबाट पीडित छन्, यति यस्तो कानून् निर्माण गर्दै समाजमा स्थापीत गराउने हो भने महिला पुरुषमात्र भन्दा गलत गर्नेलाई कारबाही हुने नजिरको विकास हुन्छ । महिलाको बिशेषाधिकारको फाईदा लिएका रोश्नी शाही जस्ता थोरै महिलाहरुले समाजमा यस्तौ प्रकारको उदण्ड मच्चाएर अरुलाई दुःख दिन सक्दैनन् ।

नेपाली समाजमा केटी मान्छेले जे बोल्दा र गर्दापनि छुट हुने कानून र सामाजिक व्यवहारमा पनि परिमार्जन गर्न जरुरी देखियो । केटी वा केटा जस्ले पनि बलात्कारमात्र नभएर राज्यद्वारा निषेधित कार्य गरेमा बराबरी कारबाही गर्ने व्यवस्था गर्न अनिवार्य देखिएको छ । यस्तो गरेमा नेपालमा बहुसंख्यक महिलाहरु पुरुषबाटै पीडित हुनुहुन्छ, पछिल्ला छलफलका पात्र कृष्ण बहादुर महराजस्ता केही पुरुषहरु महिलाबाट पीडित छन्, यति यस्तो कानून् निर्माण गर्दै समाजमा स्थापीत गराउने हो भने महिला पुरुषमात्र भन्दा गलत गर्नेलाई कारबाही हुने नजिरको विकास हुन्छ । महिलाको बिशेषाधिकारको फाईदा लिएका रोश्नी शाही जस्ता थोरै महिलाहरुले समाजमा यस्तौ प्रकारको उदण्ड मच्चाएर अरुलाई दुःख दिन सक्दैनन् ।

सभामुख महरालाई रक्सी पीएर, बलात्कार गर्दै पीटेको अरोप लगाउने र पछि कुरा फेर्ने महिला रोश्नी शाही । तस्वीर, फेसबुकबाट