मनोरञ्जन

पोखरामा अघोरी बाबाको धमाकेदार प्रस्तुतिःस्टेजमै ब्रुसली कीक

काठमाडौं । बिगत लामो समयदेखि सामाजिक संजाल र युटुबमा चर्चित बनेका अघोरीबाबाले पोखरामा आफ्नो पहिलो प्रस्तुती राखेका छन ।

पोखराको पृथिबीचोकमा खुलेको कुन्ती मलको उद्घाटन कार्यकममा उनलाई आफ्नो प्रस्तुति राख्नका लागी बोलाइएको थियो  उनले आफ्नो प्रस्तुतिमा आफ्ना चर्चित बनेका डाइलग सहित नाच र सांगीतिक प्रस्तुति राखेका थिए ।

करिब १५० वोटा ब्यबसाहिक सटरहरु रहेको मलको उदघाटन कार्यक्रम अन्तर्गत असोज १२ र १३ गते बिशेस सांगीतिक कार्यकमहरु आयोजणा भएको थियो हेर्नुहोस अघोरीबाबाको रमाइलो प्रस्तुति ।