आर्थिक

हिमस्टारको ‘अजबको गजब’ दशैं र तिहार योजना

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी कम्पनी हिम इलेकट्रोनिक्सले दशैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा आकर्षक उपहारसहित‘अजबको गजब’ योजना सार्वजनिक गरेको छ ।

यो अफर अन्तर्गत ग्राहकहरुले हरेक हिमस्टार प्रोडक्ट हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हातखालीन जाने योजना ल्याएको छ । ग्राहकहरुले उपहारमा हिमस्टारका ब्लेन्डर, मक्स्चर, इलेक्ट्रिक किट्ली, ड्राइआइरन तथा स्टिम आइरन प्राप्त गर्न सक्नेछन्।

हिम इलेक्ट्रोनिक्सले नेपाली बजारमा स्तरिय, स्टेट–अफ–आर्ट तथा अत्याधुनिक होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ । हिम इलेक्ट्रोनिक्स वर्षौंदेखि ग्राहकहरुमाझँ विश्वाशीलो ब्राण्डको रुपमा स्थापना भएको छ र यसले निरन्तर ग्राहकहरुलाई उत्पादनदेखि सेल्स सर्भिस प्रदानगर्दै आइरहेको छ ।

यो योजना सिमित अवधिका लागीमात्र उपलब्ध हुनेछ । चाडै गर्नुहोस उत्कृष्ट ब्राण्डको होम अप्लाएन्सका साथमा हातखाली नजाने यो योजनामा सहभागी हुनुहोस् ।