सामाजिक सञ्जाल

शाहीमाथी कुटपीटि हुनु लोकतन्त्रको उपहास भएको भन्दै सामाजिक सञ्जालमा आयो यस्तो विरोध

काठमाण्डौ । भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथी शनिबार चितवनमा आक्रमण भएको छ । उनलाई आक्रमणपछि उपचारका लागि काठमाण्डौ ल्याईएको छ । गम्भीर चोट लागेका शाहीलाई बीर अस्पतालको ट्रमा सेन्टरमा राखेर उपचार गराईरहेको समाचार छ ।

यसैबीच केही ब्यक्तीहरुले शाहीमाथी आक्रमण गर्नु गलत भन्दै विरोध जनाएका छन् । विरोध गर्नेहरुमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, चन्द्र भण्डारी, युवा नेता चिन्तन पौडेल, क्षितिज भण्डारी लगायत सयौंको संख्यामा रहेका छन् ।

बिरोध गर्नेहरुको फेसबुकको स्टाटस जस्ताको तस्तैः