सामाजिक सञ्जाल

भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा ओली सरकारले अझ बढी प्रशय दियोः बरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले वर्तमान ओली नेतृत्वको सरकार भ्रष्टचारमा लिप्त रहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले यस्तो बताएका हुन् । नेता पौडेलले सरकारले भ्रष्टचारलाई नियन्त्रणको साटो उल्टै भ्रष्टचारको प्रशय दिने गरेको बताएका हुन् ।

पछिल्लो समय विभिन्न माध्यमवाट सरकार भ्रष्टचारीको संरक्षणमा लागेको टिका– टिप्पणी भैरहेको छ ।

उनको ट्वीटः भ्रष्टाचारलाई नियन्त्रण गर्नको साटो प्रशय दिने काम यो सरकार गर्दैछ ।