तस्विरहरु

सुरक्षाकर्मीलगायत देशभरको संबिधान दिवश (फोटो फिचर)

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा आज आयोजित मूल समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लयात र सातै प्रदेश र ७५३ वटै स्थानीय तहमा बिभिन्न तरिकाले संबिधान दिवश मनाएका छन् । सरकारले संबिधान दिवशका दिन आज सार्बजनिक बिदा दिएको छ भने अधिकाँस बैंक, कर्पोरेट अफिस लगायतका कार्यालयहरु पनि बन्द गरे सो दिवश मनाउनतिर लागेका देखिएका छन् । फोटो फिचर