सामाजिक सञ्जाल

ओली सरकारको जनतालाई उपहार महंगि र दुःख मात्रै दियो: खगेन्द्र संग्रौला

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले वर्तमान ओली नेतृत्वको सरकारले जनतालाई महंगि सिवाय केहि दिन नसकेको बताएका छन् ।

सुःख, समृदि, र सुरक्षाको ढोल पिट्ने सरकारले जनतालाई महंगी सिवाय केहि निद नसकेको उनले बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत संग्रौलाले यस्तो बताएका हुन् ।

जनताकालागि सेवा सुविधाको ठुलो–ठुलो भाषण गर्ने राजा शैलिको ओली सरकारले जनतालाई महंगि र दुःख दिएको बताए । साथै समानतावदी, न्यायवादी, समाजवाीमाथि नेकपा डबलले हैकम जमाएको उनले बताएका छन् ।

उनको ट्वीटः आफ्नो तन्त्रमा समृध्दि,सुख र सुरक्षाको डङ्क पिटेर कहिल्यै नथाक्ने ओलीराजको जनतालाई अति सुखमय महँगीको यो दिव्य उपहार१तब न समानतावादी,न्यायवादी,जनवादी,समाजवादी नेकपा डबलको हैकम ।