बाग्मती

व्यवस्थापक, पत्रकार तथा (१९ जना) कर्मचारी आवश्यक्ता !

यस प्रतिष्ठीत अनलाईन पत्रिका suryakhabar.com का लागि निम्न पत्रकार तथा कर्मचारीहरु आवश्यक परेको हुुंँदा काम गर्न ईच्छुक (३५ बर्ष नकटेका, कम्तीमा प्लस टु पास, महिला पुरुष) उमेर्द्वारले आफ्नो बायोडाटा, सर्टिफिकेट यथासीघ्र निम्न ठेगानामा सूचना प्रकाशित भएको एक हप्ताभित्र पठाउनुहुन अनुरोध छ ।

१) युट्युव कार्यक्रम संचालक –१  (रेडियो, टेलिभिजन काम गरेको )

२) संवाददाता – ४ जना  ( सम्बन्धीत क्षेत्रमा कम्तिमा १ बर्ष अनुभव)

३) फोटो पत्रकार– १ जना  (फोटो तथा भिडियो सम्बन्धी ज्ञान भएको)

४) मार्केटिङ अफिसर –४ जना  (अनुभवि, स्कुटर बाईक भएको)

५) सामाजिक सञ्जाल म्यानेजर –२ जना (समाचार पोर्टल र फेसबुक, ट्वीटर, युट्युवसम्बन्धी ज्ञान भएको)

६) अन्तरवार्ताकार –२ जना  (अन्तरवार्ता लिन जान्ने, अनुभवि कम्तीमा ५ बर्षको मिडियामा काम गरेको )
७) ब्यवस्थापक –१ जना

(कम्तीमा स्नातक तह उत्तिर्ण, मिडिया ओभरअल म्यानेजमेन्ट गर्नसक्ने, मिडिया प्लानर, आफ्नै भेईकल र ड्राईभिङ लाईसेन्स भएको महिला पुरुष )

८) समाचार, मार्केटिङ ट्रेनी– ४ जना ((बानेश्वर नजिक बस्नेलाई प्राथमिकता, मिडिया सम्बन्धी काम गर्न ईच्छा भएको १८ देखी २२ बर्षसम्मकोलागि मात्र)
(सेवासुविधा आपसी समझदारीमा)

थप जानकारीका लागि
suryakhabar.com
मध्यबानेश्वर, काठमाण्डौ रत्नराज्य स्कुलबाट १० नम्बर वडा कार्यालय जानेबाटो सहभागीता मार्ग, १०० मीटर अगाडी, फोनः ०१–४४७१५२९, ९८१३९३२४३४
इमेलः [email protected]