समाचार

केहीबेर अगाडी गयो भुकम्पको धक्का, नेपालीहरुको त्रास कायमै

काठमाण्डौ । जमजुङ केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ ।

४.५ म्याग्निचुडको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । ०७२ साल बैसाख १२ गते बिनासकारी भुकम्प गएपछि शुरु भएको भुकम्प जान हिजो राती सुदुरपश्चिमका केही जिल्लालाई असर गर्नेगरी गयो र आज बिहान हल्लाएको छ ।

केन्द्रका अनुसार बिहान ९.५३ मिनटमा भुकम्प गएको छ ।