आर्थिक

प्राइम बैंक र कन्काईबीच एकीकृत कारोबार शुभारम्भ

काठमाण्डौ । आज एक समारोह बीच बैंकका अध्यक्ष राजेन्द्र दाश श्रेष्ठले कन्काई विकास बैंकलाई प्राप्ति पश्चातको एकीकृत कारोबार शुभारम्भ गरे ।

प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दाश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर तथा दुवै बित्तिय संस्थाका संचालकहरु र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।