समाचार

साधारण सदस्यसमेत नरहनेगरी महासचिवबाट हटाईए शाही, अनुशासनहीन काम गरेको आरोप

काठमाण्डौ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई तरुण दलको महासचिवबाट हटाएका छन् । केहीदिन अगाडी सचेत गराईएकोपनि आचरण राम्रो नदेखिएको पदको गरिमा अनुसार नहिडेको भन्दै एक विज्ञप्ती जारी गर्दै अध्यक्ष बस्नेतले महासचिवबाट हटाएको बताएका छन् ।
अध्यक्ष बस्नेतले तरुण दलको बिधानको परिच्छेद १० को धारा ४४ अनुसार तरुण दलको साधारण सदस्य समेत नरहनेगरी हटाईएको बताएका छन् । महासचिव शाहीलाई तरुण दलको आदर्श एवं सिद्धान्तबिरुद्ध गई अनुशासनहीन कार्य गरेको आरोप लगाईएको छ ।
विज्ञप्तीः