लुम्बिनी

काँग्रेस विरुद्ध उत्रिनेलाई कडा कारबाही होस्ः सभापति पुन

काठमाण्डौ । नेपाली काँग्रेसका रोल्पा जिल्ला सभापति अमरसिंह पुनले बाँके सभापति किरण कोईरालासहितका नेपाली काँग्रेस नेता कार्यकर्तामाथी नेकपाका कार्यकर्ताले गरेको साँघातिक आक्रमणको बिरोध गरेका छन् ।

पुर्वराज्यमन्त्री समेत रहेका सभापति पुनले एक विज्ञप्ती जारी गर्दै स्थानीय वडाध्यक्ष सुजन मल्लको निर्देशनमा भएको आक्रमणको निन्दा गर्दै आक्रमणकारीमाथी विचार र अविब्यक्ती स्वतन्त्रतामाथीको हस्तक्षेप गर्ने नेकपाका कार्यकर्तालाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
विज्ञप्तीम भनिएको छः