तस्विरहरु

काँग्रेस जनजागरण-देउवादेखी विनोद चौधरीसम्म (तस्विरहरु)

काठमाण्डौ । नेपाली काँग्रेसले वीपी कोईरालाको १०६ औं जन्मजयन्तीको अवशरमा गरेको देशभरको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवादेखी उद्योगपति विनोद चौधरी, शिक्षाविद उमेश क्षेष्ठसहित देशभरका नेता कार्यकर्ता खटिएका छन् । २४ गतेबाट शुरु भएको उक्त जनजागरण अभियानको समापन आश्विन ७ गते हुने छ । तस्विर हेरौं