अन्तर्राष्ट्रिय

हङकङमा सुनको मूल्य घट्यो

एजेन्सी । हङकङमा सोमबार सुन प्रति टायल एक हजार ७९९ अमेरिकी डलर ९१४,१०० हङकङ डलर मा किनबेच भएको छ ।

चिनियाँ सुन तथा चाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा करिब १० हङकङ डलरले कमी आएको छ । हङकङमा सोमबार १ अमेरिकी डलर ७।८४ हङकङ डलरमा कारोबार भएको थियो ।