आर्थिक

मुक्तिनाथ विकास बैंकद्वारा कालीकोटको स्कुललाई तीन लास छात्रवृत्ति सहयोग

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले सस्ंथाग तसा माजिकउत्तरदायित्व कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयका विद्यार्थीहरुकोको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई एसई पास भई काठमाण्डौमा अध्ययनगर्न इच्छुक ६ जनाविद्यार्थीहरुलाई छात्रवृत्तिको लागी तीन लाख वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ ।

उक्त चेक मुक्तिनाथविकास बैंकका सहायक नायव प्रमुख कार्यकारीअधिकृत  तिल गुरुङ्गले कर्णालीप्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष  टेक राजशाहीलाई हस्तान्तरण गरे ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।