राजनीति

काँग्रेसले यस्ता प्रतिनिधि खटाउँदैछ देशभर पार्टीको केन्द्रीय कार्यक्रममा, दुईतिहाई कम्युनिष्ट आत्तिए

काठमाण्डौ । नेपाली काँग्रेसले पर्सि २४ गतेदेखी देशभर जनजागरण अभियानमा खटिने देशभरका ४४० वटा प्रदेश सभा र २४० प्रतिनिधि सभामा खटिने केन्द्रीय प्रतिनिधिको नाम सार्बजनिक गरेको छ ।

प्रतिनिधिहरु प्रतिनिधि सभा तथा प्रदेशमा विजयी वा पराजितहरुलाई प्राथमिकतामा राखेर केन्द्रीय र प्रंभावशाली नेताहरुलाई राखिएको छ। काँग्रेसले वीपी कोईरालाको १०६ औं जन्मजयन्तीका अवशरमा गर्न लागिएको दोस्रो चरणको कार्यक्रमले नेपाली जनतामा नाङ्गिदै गएको दुईतिहाई मतको नेकपा आत्तिएको काँग्रेस नेताहरुको ठम्याई छ । यस्तो छ खटिने नेताहरुको तालीकाः