समाचार

कांग्रेसले आज जागरण अभियानको दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज जागरण अभियानको दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

आज दिउसो पत्रकार सम्मेलन मार्फत पार्टी पदाधीकारी सहितको उपस्थितमा उक्त कार्यक्रम सार्वजनिक गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

 उनले दिउसो २ वजे पार्टी केन्द्रिय कार्यालय सानेपामा उक्त कार्यक्रम सार्वजनिक गरिने सुर्यखबरलाई बताएका छन् ।