सामाजिक सञ्जाल

संग्रौलाको दाबीः आफ्नै कार्यकर्तालाई लाठी हान्ने ओली सरकारले कांग्रेसीलाई पाए गोली हान्थ्यो

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकर्तालाई लाठीचार्ज गरेको बताएका छन् ।

हिजो पक्राउ परेका आफ्ना साथीहरुलाई भेट्न जाँदा अध्यक्ष ऐन महर सहतिका अनेरास्ववियुका कार्यकर्तालाई प्रहरीले कुटपिट गरेको तर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले आफ्नै कार्यकर्ता नछोड्ने तुईतिहाईको सरकारले अन्य प्रतिपक्ष दलका कार्यकर्तालाई भेटेको भए गोली नै हान्थे होला भन्दै ब्यङग्य गरेका छन् ।

उनको ट्वीटः जण्ड ओलीतन्त्रले आफ्नै तन्त्रको भक्तिमार्गी अनेरास्ववियुका ऐन महरलाई प्रहरीका लाठी चखाएछन्। भनेसि यिनले परचक्रीलाई फेला पारे के गर्लान्रु दनादन गोली आईइट् तोरी ।