आर्थिक

Teach For Nepal लाई सानिमा बैंककोआर्थिक सहयोग

काठमाण्डौ । शैक्षिक क्षेत्रमा थप टेवा पु¥याउने हेतुले सानिमा बैंकले १० लाख ( Teach For Nepal) सहयोग गरेको छ । विगतको सहयोगलाई निरन्तरता दिदै, रु. १० लाख सहयोग गरेको बताएको छ । सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका साथ विगत ६ वर्षदेखि यस क्षेत्रमा कार्यरत छ । हाल १३८ जना प्रज्ञार्थी शिक्षकहरु विभिन्न ७ जिल्लाका ६५ सामुदायिक विद्यालयहरुमा कार्यरत रही १० हजार भन्दा बढी विद्यार्थीहरुमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारिरहेका छन् ।

साथै, यस बैंकले विगत ७ बर्षदेखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

सानिमा बंैककासात वटै प्रदेशमा हाल ७९वटाशाखा,१ एक्सटेन्सन काउन्टरर ७५ वटा ए.टि.एम. रहेका छन् ।