तस्विरहरु

दिदीबहिनीको रमाईलो तीज ( १५ तस्विरहरु)

काठमाण्डौ । हरितालिका तीज पर्व गितका बर्षहरुमा जस्तै यसबर्षपनि मनाईयो । देशभरका सातै प्रदेशमा श्रीमानको लामो आयाुको कामना गर्दै त विवाह नभएकाहरुले राम्रो श्रीमान पाईयोस् भन्दै ब्रत बसेर दिनभर तीज मनाए । कसैले आफ्नै अफिसमा साथी तथा सहकर्मीहरुसंग तीज मनाए त कसैले श्रीमानसँग त कसैले आफ्ना साथीहरुसंग राम्रा लुगा लगाएर घुम्न गएर मनाए । आजको ब्रतमा बिभिन्न मन्दीरहरुमा गएर पुजाअर्जना गरे । यसैबिच काठमाण्डौको पशुपतिनाथ लगायत देशभरका बिभिन्न मन्दीरहरुमा ब्रतालुहरुको तस्विरः फेसबुक तथा विभिन्न एजेन्सी