आर्थिक

एनआईसी एशियाका एटिएम सुचारु, टेक्निकल समस्याले ग्राहकमा पर्न गएको झमेलाप्रति क्षमा

काठमाण्डौ । एन आई सी एशिया बैंकको ATM सेवा प्राबिधिक कारणवश केही समयको लागि अवरुद्ध भएकोमा हाल उक्त ब्त्ः सेवा सुचारु भइसकेको बैंकले जनाएको छ ।

ATM  सेवा संचालनमा आए संगै यस बैंकको ATM कार्ड बाहकहरुले एन आई सी एशिया बैंकको ATM तथा Pos-Meshine मा प्रयोग गरी कारोबार गर्न सक्ने एनआईसी एशिया बैंककले जानकारि दिएको छ ।

बैंकको नियन्त्रण भन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि ATM तथा Pos-Meshine को सेवा स्थगन गर्न परेकोमा बैंकले क्षमापनि मागेको छ ।