आर्थिक

स्याङयाङले नाडामा भारी छुट् दिने

काठमाण्डौ । वर्षकै ठूलो प्रदर्शन, नाडा अटो सो सुरु हुन गईरहेको छ, र स्याङयाङ मोटर्सले यो वर्ष पनि आफ्नो सहभागिता रहेकोे जनाएको छ । भृकुटीमण्डपमा आयोजित हुने नाडा प्रदर्शनीमा स्याङयाङको स्टल नं.एच १४ रहेको छ जसमा कम्पनीले अधिकत्तम छुटका साथ माईण्ड ब्लोईङ अफर लिएर आएको जनाएको छ ।

हुन गईरहेको नाडा प्रदर्शनी २०१९ मा स्याङयाङ The Authentic Sut: Musso Grand,4X4 बेस्ट भ्यालु अवार्ड विजेता, पहिलो पटक यो प्रदर्शनीमा राख्न गईरहेकोे छ । स्याङयाङ मुसो ग्राण्डको उद्घाटन सम्माननीय अर्थ मन्त्री डा युवराज खतिवडा द्वारा भएको छ । स्याङयाङ Musso Grand आकर्षक मूल्य र उपयोगिताको हिसाबले The muscular Sport Utility truck को आफ्नै विशेषता छ ।
नेपालको लागि आईएमएस् अन्तर्गत स्याङयाङ को एकल वितरक आईएमएस्को ६ वटा विभिन्न मोडलमाKorean Luxury SUVs जसमा रहेको छ: Rexton, Korando, Tivoli, XLV/Actyon Sports / the latest SUT, Musso.

यो अफर अन्तर्गत स्याङयाङ ले आफ्नो ग्राहकरुलाई अत्याधिक छुट दिने भएको छ । Korean Luxury SUVs भएको कारण स्याङयाङले आफ्नो ग्राहकरुलाई भर्खरै मार्केटमा आएको सामसुङGalaxy Note 10 अफर गर्नेछ । Rexton, Korando, Tivoli, XLV, Actyon Sports  मोडलको गाडी खरिदमा यो अफर लागु गरिएको छ । कतिपय ग्राहकहरु आफ्नो पुरानो गाडीसंग नयाँ गाडी साट्ने सोचमा आएका हुन्छन् । त्यी ग्राहकहरुलाई तत्काल Best Spot Exchange सुविधा दिने र पुराना गाडीको उचित मूल्यदिने भएकोछ ।

प्रमुख अफरहरु बाहेक स्याङयाङ मोटर्सले तल उल्लेखित थप अफरहरु पनि दिनेछ ।
१. एक वर्षको बिमा, २. एक वर्षको सवारी कर, ३. पाँच वर्षको निःशुल्क सर्भिसिङ्ग, ४. तीन वर्षको वारेन्टी , ५. मासिक सरल किस्ता, ६. उचित ब्याजदर, ७. रु. २५ हजार सम्मको समानहरु

नाडामा लन्च हुन गईरहेको Musso Grand मा स्याङयाङ को नयाँ क्ग्त् सुरुवाती मूल्य रु. ७३ लाख ९९ हजार छ । साथसाथै पाँच वर्षे निःशुल्क सर्भिस, निःशुल्क बिमा अनि रु. २५ हजार बराबरको समानहरु आफ्नो ग्राहकहरुलाई प्रदान गर्ने छ ।