आर्थिक

सामसङ्ग आर सिरिज टिभी सार्वजनिक

काठमाडौँ । शेखर गोल्छा, प्रबन्ध निर्देशक गोल्छा अर्गनाइजेशन र यूबीवन, सामसङ्गका भाइस प्रेसिडेन्टद्वारा सोल्टी क्राउन प्लाजामा २०७६, आइतबार लाइभ टेलिकास्ट र रिमोट पिसी जस्ता विशेषता भएको नयाँ सामसङ्ग आर सिरिज टिभी सार्वजनिक गरिएको छ ।