समाचार

७० नाघेका नागरिकले हवाई भाडामा ५० प्रतिशत छुट पाउनेछन्: पर्यटनमन्त्री भट्टराई

काठमाडौँ । पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने कुरा घोषित गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले यो कुराको घोषणा गरेका हुन् ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइनेछ’, उनले भने ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले सम्माननीय भनेर सम्बोधन गरिन्छ ।’