राजनीति

सिंगापुरबाट भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषदको बैठक सफल

काठमाडौँ । सिंगापुरमा उपचारका निम्ति गएका प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद्सँग बैठक बसेका छन् । नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसिएको को ।

प्रधानमन्त्री ओली सिंगापुर जानुअघि भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न मिल्ने तयारी गरएिको थियो । ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले दिएका छन् । ओलीले ट्विट गर्दै लेखेका छन् ‘प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु।’