सामाजिक सञ्जाल

कांग्रेस सभापती देउवाद्वारा कृष्ण जन्मअष्टमीको शुभकामणा

काठमाडौं । नेपाली कांग्रेसका सभपती शेरबहादुर देउवालाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सभकामना दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट्मार्फत देउवाले देश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक शुभ कामना व्यक्त गेका छन् । आज कृष्ण जन्मअष्टमी मुलुकभ श्री कृष्णको पुजा आराधाना गरि मनाईदै छ ।