समाचार

नेकपा नेता खनालद्वारा स्व दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वरिष्ठ साहित्यसाधक तथा साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको निधनको खबरले आफूलाई मर्माहित बनाएको बताएका छन् ।

स्व दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शोकाकूल परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् ।