समाचार

दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रप्रमुख भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ साहित्यसाधक मदनमणि दीक्षितको आज भएको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको बताएकी छिन् ।

उनले आज शोकसन्देश जारी गरी यस दुःखद घडीमा उनको योगदानको स्मरणसहित स्व दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गरेकी छिन् ।