खेलकुद

अमेरिकी दूताबासले रिभ्यू गर्दै भिजा दिन क्रिकेटर सन्दीपलाई बोलायो (अपडेट)!

काठमाण्डौ । राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले बोलाएको छ । सबै कागजात पुगेपनि भिजा नदिएकोमा आश्चार्य लागेको संदिपले ट्वीट गरेपछि अमेरिका भिजा प्रकरणका बिरुद्धमा सामाजिक सञ्जालमा अमेरिकी नीतिको विरोध शुरु भएपछि अमेरिकी दूताबासले पुनः रिभ्यूका लागि बोलाएको नेपाली क्रिकेट टिमका व्यवस्थापक रमण सिवाकोटीले बताएका छन् ।

७८ लाख रुपैयाँमा खेल्न जान लागेका सन्दीपसहितको नेपाली टोली अमेरिकन दूताबासमा भएको र पुनः भिजा दिन सक्ने देखिएको छ । संदीपले अमेरिका जान नदिएपछि ट्वीट गर्दै प्रधानमन्त्री, परराष्ट्रमन्त्री, हेलो सरकार लगायतलाई ध्यानाकर्षण गराउदै ट्वीट गरेका थिए ।

यस्तो ट्वीट् गरेका थिए