समाचार

प्रधानमन्त्री ओली भन्छन् ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा स्वास्थ्य जाँच गराएर स्वदेश फर्किएको केही समयपछि आफ्नो स्वास्थ्य अवस्थामा केही गडबड नभएको बताएका छन् ।

मातृभूमी फर्किएको एक।दुई घण्टा पछि ओलीले ट्विट गर्दै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । साथै उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता व्यक्त गरी स्वास्थ्‍य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।