समाचार

निर्बाचन आयोगको उपनिर्बाचनको तयारी तिब्र, दियो यस्ता निर्देशन

काठमाण्डौ । मंसिर ४ गते गर्ने भनिएको ५० वटा स्थानीय तह, प्रदेश र संघका रिक्त स्थानमा लागि गर्ने भनिएको मतदानका तयारीमा निर्बाचन आयोग लागेको छ । आईतबार निर्बाचनकने तयारीकै क्रममा आयोगले श्रावण १६ गतेसम्म मतदाता नामावलीमा नाम लेखाएका १८ बर्षका नागरिकले मात्र मतदान गर्न उाउने निया बनाएको छ ।

अर्कोतर्फ जिल्ला निर्बाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाकान प्रशासान कार्यालयलाई १७ श्राावाणपछि निर्बाचन कार्यालयले अर्को निर्णय नगरुन्जेलसम्मका लागि मतदाता नामावली दर्ता कार्यक्रम बन्द गर्न निर्देशन दिएको छ भने १६ गतेसम्म संकलन भएका नामावलीहरु इथासक्य चाँडो आयोगमा पठाउन भनेको छ ।

उक्त कुरा आयोगका प्रवक्ता एवं सहसचिव शंकर प्रसाद खरेलले बताएका छन् ।