आर्थिक

लक्ष्मी बैंकको १११औँशाखा काठमाडौँको भैसेपाटिमा

काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नोशाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १११औँशाखा ललीतपुरको भैसेपाटिमा संचालनमा ल्याएकोे छ। यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा, लकर सेवाप्रदानगर्नुका साथै सानातथा लघु व्यवसायीहरु माझ वित्तीयपहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँशाखाको साथलक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १११शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५८शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको छ । गण्डकी प्रदेशमा बैंककाशाखा संख्या ११ पुगेको छ ।