मनोरञ्जन

गायक परियारको मौलिक तिज गीत “नाच मेरी माया ” बजारमा

काठमान्डौँ । सर्बाधिक लोकप्रिय गायक राजु परियार र गायिका राधा विसीको आवाजमा सजिएको नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको मौलिक तिज गीत “नाच मेरी माया ” गीतको भिडियो बजारमा आएको छ । नविन विरही श्रेष्ठको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी मायालु सगँ नाच्न पाउदा निकै खुशी गायक भएका छन । महेश महराको छायाँकन , चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “नाच मेरी माया ” गीतको भिडियोमा कोरियोग्राफी महेश महराको रहेको छ । “नाच मेरी माया ” गीतको भिडियोमा करिष्मा ढकाल र दिलिप राईको नृत्य रहेको छ ।

“नाच मेरी माया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।