मनोरञ्जन

नयाँ म्युजिक भिडीयो सार्वजनिक

‘म त जलेर मर्ने मान्छे’ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । स्याड भर्सनको सार्वजनिक गीतमा उत्तम भण्डारीको शब्द तथा संगीत रहेको छ भने पूर्ण राईको स्वर सुन्न सकिन्छ । गीतमा सन्तोस प्रगाढको एरेन्ज रहेको छ । गीतको म्युजिक भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडीयोमा अभिनय भने ऋचा थापा ,अर्मान खान, भुपाल केसी फिचर्ड छन् । भिडीयोमा बुद्ध थापाको छायाँकन र बिकास दाहालको सम्पादन समाबेस रहेको छ । बाँकी भिडियोमा हेर्नुहोस्ः

 

https://www.youtube.com/watch?v=OKIckbKZ9uA&feature=youtu.be