खेलकुद

मलेशीयालाई गर्यो ७ विकेटले नेपाली टिमले, अब विश्वकप खेल्न पाउने दियो संकेत

काठमाण्डौ । नेपालले मलेशीयालाई ७ विकेटले हराएपछि विश्वकप छनौटको टी २० विश्वकप छनौटमा पर्ने भएको छ । कतारसँग अप्रत्याशीत हशार ब्यहोरेपछि बाँकी खेल जितेमा ग्लोवल छनौटमा पनि पुग्नेछ ।

५ चौका र ३ छक्काको मद्दतमा अर्थशतक बनाउन सफल ज्ञानेन्द्र मल्लले ५१ रन बनाउन सफल भएका थिए । मल्लको खेलबाट क्रिकेटप्रमी नेपालीहरु विश्वकपमा जाने सम्भावना रहेको भन्दै सामाजिक संजालमा स्टाटस लेख्दै खुशी देखिएक छन् ।