आर्थिक

सिभिल बैंकको शाखा बॉकेको कोहलपुरमा

काठमाण्डौ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बॉकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटनकोहलपुर नगरपालिकाका नगर प्रमुखु लुटबहादुर रावतले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंककोप्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।