मनोरञ्जन

राजेश पायलको आवाजमा सुपरहिट गीत “मेरो साथ” (भिडियो सहित)

काठमाण्डौ । नेपाली गीत संगीतमा निकै रुचाइएका राई इज किंगका नामले परिचित गायक राजेश पायल राईको आवाजमा सजिएका “मेरो साथ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेमिकाले मायामा घात गर्दाको पिडालाई गीतमा समेटिएको छ । दोस्तिहाङ्ग राईको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्किको एरेन्ज गीतमा रहेको छ ।

दिपक गिरीको छायाँकन, अविनास डिसीको सम्पादन तथा आयुष क्षेत्री प्रिन्सको निर्देशन भिडियोमा रहेको छ । “मेरो साथ” गीतको भिडियोमा लक्ष्मी तामाङ्ग र सजन गुरुङ्गको अभिनय रहेको छ ।

हेर्नुहोस गीतको पुरा भिडियो ।