आर्थिक

भक्तपुरको राधे राधेमा कामना सेवाकोे ९३औं शाखा

काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सेवाविस्तारकोक्रममा भक्तपुर जिल्लामा मध्यपूर ठिमी महानगरपालिका वडा नं. २६ स्थित राधे राधेमा आज ९३औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका अध्यक्ष सुिदप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले संयुक्त रुपमा कारोबार सुभारम्भ गरेका थिए ।

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।