आर्थिक

सिभिल बैंक र ग्राण्डी हस्पिटलबीच सम्झौता सम्पन्न

काठमाण्डौ । सिभिल बैंकले आफ्नाग्राहकवर्गलाई सहुलियतप्रदानगर्ने हेतुले ग्राण्डी हस्पिटलसंग सम्झौता गरेको छ ।ग्राण्डी हस्पिटलसंग एक कार्यक्रमकाबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट कन्ट्री हेड –मार्केटिङ शीलु अर्याल र ग्राण्डी हस्पिटलकोतर्फबाट मार्केटिङ तथा बिजिनेस डेभलपमेन्ट प्रमुखदिनेश पौडयालले हस्ताक्षर गरेका छन् ।

अबसिभिल बैंकका ग्राहकहरुले ग्राण्डी हस्पिटलमा उपचार गराउँदाआकर्षक छुटहरु पाउनेछन् ।