तस्विरहरु

हिलाम्मे स्थानमा प्रधानमन्त्रीको रातो कार्पेट अनि भवन र मन्दिर गरे उद्घाटन (दृष्य)

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली कुलपति रहेको त्रिभूवन विश्वविद्यालयको नयाँ उपकुलपति भबन र मन्दिरको उद्घाटन गरेका छन् ।

सहकुलपति एबम् शिक्षामन्त्री गिरिराजमणि पोख्रेल समेत उपस्थिति रहेको उक्त उद्घाटनस्थलमा रालीएको शिलापत्र पुग्दा बाटोमा रातो कार्पेटसमेत ओछ्याईएको थियो । रातो कार्पेट ओछ्याईएपनि दिनभर परेको पानीका कारण बाटो हिलाम्मे भएपछि बिभूवन बिश्वबिद्यालयले गरेको उद्घाटन कार्यक्रम लाथालिङ्ग देखिएको थियो ।