समाचार

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, भक्तपुर केन्द्रबिन्दु

काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । अपराह्न ४ बजेर १५ मिनेट जाँदा ४ दशमलव ६ रेक्टर स्केलकाे भूकम्पकाे धक्का महसु्स भएकाे हाे।

याे नयाँ भूकम्प नभइ २०७२ वैशाखकाे भूकम्पकै परकम्प भएकाे र भक्तपुर केन्द्रविन्दु रहेकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ ।भूकम्प गएपछि मानिसहरू घरबाट बाहिर निस्केका थिए।